प्रचण्ड पुग्दा मन्त्री अधिकारीको परिवारमा रुवाबासी

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदन प्रकट गरेका छन् । प्रचण्डले आज बिहान हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत मन्त्री रवीन्द्रका बुबा, आमा र श्रीमतीभेटी समवेदना प्रकट गरेका हुन् । मन्त्री अधिकारीको क्वार्टमा प्रचण्ड पुग्दा परिवार र आफन्त शोकाकुल रहेका थिए । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, … Continue reading प्रचण्ड पुग्दा मन्त्री अधिकारीको परिवारमा रुवाबासी